सिन्च्याङमा पोपुलस युफ्राटिका वनस्पतिको सौन्दर्य
2022-11-05 17:08:01cri
Share with:


शरद ऋतुको मौसम निकै राम्रो हुन्छ। सिन्च्याङमा रोपिएका पोपुलस युफ्राटिका वनहरू सुनौला बनेका छन्। ती वनहरू सुरुमा हावा रोक्न र बालुवा छेक्का लागि रोपिएका थिए। स्थानीय क्षेत्रको सबैभन्दा सौन्दर्य बनेका छन्।