एकल आमा र रेलवे सेवाले छोट्याएको दुरी
2022-11-05 17:05:34CRI
Share with:

 उनी एकल मा हुन्। राम्रो य आर्जन गर्न उनले छोरीला मुम्बासा शहरमा छोडेर केन्याको राजधानी नाइरोबीमा काम गरेकी छिन्। पहिला दु नगरबीच यात्रा गर्न टाढा तथा कठिन थियो, तर सन् २०१७ मा चीनले निर्माण गरिदिएको रेलवे संचालनमा एपछि उनको यात्रा समय धा घटेको छ।