चीन-मेडाकास्कर दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवमा शुभकामना आदानप्रदान
2022-11-06 16:53:13cri
Share with:

नोभेम्बर ६ तारिख चीन-मेडाकास्कर दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्वका उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र मेडाकास्करका राष्ट्रपति राजोएलिनाले आपसमा बधाइ सन्देश आदानप्रदान गर्नु भएको छ।

 

सी चिनफिङले चीनले मेडाकास्करसँग दुई देशको मैत्रीपूर्ण सहयोग स्तरलाई उकासेर दुई देश र दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा आफूले लिएको बताउनुभयो।

 

राजोएलिनाले मेडाकास्करले चीनसँग मिलेर अझ घनिष्ठ मेडाकास्कर-चीन भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।