युवकको एनिमेशन सपना
2022-11-06 16:37:12CRI
Share with:

लिन हुन, चिनियाँ एनिमेटर हुन्। उनी धेरै वर्षसम्म प्रयास गरी विशेष मसी रङ्ग र कुङ्गफु दृश्यहरूको उत्तम संयोजन गरी चीनमा २०२० को सबैभन्दा ठूलो एनिमेसन सिर्जना गरेका छन्। उनको यो एनिमेसन लोकप्रिय उत्पादन बनेको छ।