लि तोङ सौर्य अवधिसँगै चिसो सिजन पनि शुरू
2022-11-07 14:57:57cri
Share with:

 

नोभेम्बर ७ तारिख चीनको २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् लि तोङ पर्दछ। त्यस सौर्य अवधिको अर्थ शरद् ऋतुको अन्त्य र हिउँद ऋतुको आरम्भ रहेको छ। त्यस सौर्य अवधिसँगै चिसो तथा जाडो मौसम पूर्ण रूपमा शुरू भएको छ। त्यस सौर्य अवधिको अवसरमा चीनको उत्तर पूर्वी क्षेत्रमा ममचा खाने चलन छ।