सगरमाथा
2022-11-07 09:35:19CRI
Share with:

छिङहाई-तिब्बत पठारभूमिको जलवायु परिवर्तनको सर्भेक्षण गर्नु छिङहाई-तिब्बत पठारभूमिको दोस्रो पटकको वैज्ञानिक सर्भेक्षणको एउटा महत्वपूर्ण जिम्मेवारी हो। यसले विश्वमा जलवायु परिवर्तनले ल्याएको असर सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।