हेर्नुहोस्! आयात एक्स्पोमा प्रदर्शित नयाँ सामानहरू
2022-11-08 14:57:42cri
Share with:

 

चीनको शाङहाईमा जारी पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले विश्वमा पहिलो पल्ट, एशियामा पहिलो पल्ट तथा चीनमा पहिलो पल्ट नयाँ माल सामानहरू प्रदर्शन गर्नकालागि सबैभन्दा राम्रो तथा ठूलो चौतारो उपलब्ध गराएको छ।

 

यस आयात एक्स्पोले विश्वका सयौँ नयाँ उत्पादन वस्तु, नयाँ सेवा र नयाँ प्रविधिहरू दर्शकसमक्ष प्रदर्शन गरिरहेको छ।