चीनको C-919 जम्बो जेट अन्तर्राष्ट्रिय एयर शोमा डेब्यू
2022-11-10 16:30:13CRI
Share with:

नोभेम्बर 8 तारिख, 14 औं चीन अन्तर्राष्ट्रिय एभिएसन एण्ड एरोस्पेस एक्स्पो (चाइना एयरशो) क्वाङ् तुङ प्रान्तको चुहाईमा सुरु भयो। 

चीनको वाणिज्य विमान लिमिडेट कम्पनीले आफ्नो C-919 ठूलो यात्रुवाहक विमान र ARJ21 चिकित्सा एयरक्राफ्ट पहिलो पटक प्रस्तुत गर्‍यो र इन-हल प्रदर्शनीहरू, बाहिरी स्थिर प्रदर्शनीहरूमार्फत् चीनको ठूलो विमान व्यवसायको चरणबद्ध उपलब्धिहरू जनतासामु प्रस्तुत गर्‍यो। 

C919 ठूलो यात्रुवाहक विमानले अन्तर्राष्ट्रिय एयर शोमा एयर शो गरेको पनि यो पहिलो पटक हो ।