हिमाली क्षेत्रको संरक्षण
2022-11-10 10:03:44CRI
Share with:

सन् २०१० देखि चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य होङ द युआन तथा अरु चिनियाँ वैज्ञानिकहरुले पान हिमालयन क्षेत्रको वैज्ञानिक सर्भेक्षण गर्न थालेका छन्। उनीहरुले १ लाख ५० हजार नमूना संकलन गरी १५० प्रकारका नयाँ वनस्पति फेला पारेका छन्।