चिनियाँ अन्तरिक्ष क्षेत्रले नयाँ विश्व रेकर्ड राख्दै
2022-11-12 16:56:41CRI
Share with:

थ्याचौ-५ मालवाहक अन्तरिक्षयानले निर्धारित कक्षमा प्रवेश गरेपछि बेइजिङ समयानुसार, नोभेम्बर १२ तारिख १२:१० अन्तरिक्ष स्टेशन थ्यानहको मुख्य मोड्युलसँग सफलतापूर्वक सम्पर्क गरेको छ र चिनियाँ अन्तरिक्षयात्रीहरूले पहिलो पटक अन्तरिक्ष स्टेशनमा सामानवाहक अन्तरिक्षयानको स्वागत गरेका छन्। जोडिएपछि, थ्यानचौ-५ सामानवाहक अन्तरिक्षयान संयुक्त उडान सेगमेन्टको एक भागको रूपमा चल्ने छ। उक्त जानकारी चीन मानव वाहक  स्पेस इन्जिनियरिङ कार्यालयले दिएको हो।

 

यस कार्यमा  पहिलो पटक दुई घण्टामै स्वचालित रूपमा द्रूत रुपमा जोडिएको छ जसले नयाँ विश्व रेकर्ड सिर्जना गरेको छ।