नोभेम्बर ११ तारिख राती रातो मंगलग्रह तथा सेतो चन्द्रमा ल्हासाको आकाशमा एकैसाथ देखापरेका छन् र क्रमशः एकाकार भएर चम्किरहेका देखिन्छन।