शरद पर्यटन-नेपालमा पनि लोकप्रिय बनाउन सकिन्छ
2022-11-13 15:46:57CRI
Share with:

‘फा शान’ सहरी क्षेत्रमा बसोबास गर्ने चिनियाँ माझ यो शब्द निकै प्रचलित छ। शरद ऋतुमा सबै शहरी चिनियाँको जीवनमा फा शानको लहर चल्छ। यसबाट केही मानसिक तथा शारीरिक फाइदाका कुरा पनि छन्। लक्ष्मी लम्सालको भिडियो।