राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेटवार्ता हुने
2022-11-14 17:01:18cri
Share with:

नोभेम्बर १४ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले बाली टापुमा रहेको चिनियाँ प्रतिनिधि मण्डलको क्षेत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्नुहुनेछ।