पाकिस्तानका प्रधानमन्त्रीको विशेष अन्तर्वार्ता
2022-11-14 10:28:04CRI
Share with:
चीनको कुटनीतिक सम्बन्धमा एक विशेष राष्ट्रलाई चीनद्वारा “सम्पूर्ण रूपमा रणनीतिक साझेदारी” मानिएको छ। यो पाकिस्तान हो। पाकिस्तान र चीनबीचको सम्बन्ध कसरी निरन्तर रुपमा फलाम जस्तै बलियो हुँदैजाने छ? यी दुई पक्षहरुले बहुपक्षीय सम्बन्ध र जटिल अन्तर्राष्ट्रिय परिस्थितिको चुनौतिको कसरी सामना गर्ने छ? अब पाकिस्तानका प्रधानमन्त्रीको यस विशेष अन्तर्वार्ता हेर्नुहोस्।