चाइना मिडिया ग्रुपबाट उत्पादित कार्यक्रम हेर्नेको सङ्ख्या ४० करोड
2022-11-18 20:24:29cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ इन्डोनेसियामा आयोजित जी २० समूहको शिखर सम्मेलनमा सहभागी हुँदैगर्दा चाइना मिडिया ग्रुप अन्तर्गत एसिया-अफ्रिका कार्यक्रम केन्द्रले एउटा रमाइलो नृत्य कार्यक्रम उत्पादन गरी वेभसाइटमा प्रसारण गरेको छ। नोभेम्बर १७ तारिखसम्म सो कार्यक्रम विश्वका टिकटक, स्न्याभ भिडियो र फेसबुकसमेतका विभिन्न नेटवर्कमार्फत हेर्ने दर्शकको सङ्ख्या ४० करोड पुगेको छ। साथै यो कार्यक्रम चीन र इन्डोनेसियाको सामाजिक मिडियामा आदान-प्रदान गरिएको मात्रा एक ऐतिहासिक रेकर्ड बनाएको देखिन्छ।