तुवाँलोले ढाकेको थ्यानचिन शहर
2022-11-20 19:53:09cri
Share with:

सन् २०२२ को नोभेम्बर २० तारिख चीनको थ्यानचिनमा गहिरो तुवाँलो लागेको छ। समस्त शहर तुवाँलोले ढाकेर एक किसिमको विशेषतायुक्त दृश्य देख्न पाइन्छ।