हुनानको पहिलो पर्यटन विकास महोत्सव
2022-11-20 19:51:32cri
Share with:

हुनानको पहिलो पर्यटन विकास महोत्सव एवम् संस्कृति र पर्यटनको प्रचारप्रसार सम्मेलन नोभेम्बर १९ तारिख बेलुका हु नान प्रान्तको चाङ च्या च्ये शहरमा शुरु भएको छ। तत्स्थानमा आकर्षक आतिशबाजीमार्फत हुनानको पहिलो पर्यटन विकास महोत्सव मनाइँदै छ।