तीन महिनापछि तिब्बत फुसिङ इएमयू रेल पुनः सञ्चालनमा
2022-11-22 15:05:06CRI
Share with:

नोभेम्बर २१ तारिख बिहान ल्हासाबाट सिगाचेसम्म जाने सी-९२५ र ल्हासाबाट लिङ्चीसम्म जाने सी-९२७ गरी २ वटा अस्थायी यात्रुवाहक रेलहरू ल्हासा रेलवे स्टेशनको प्लेटफर्मबाट प्रस्थान गरेको छ। योसँगै कोरोना महामारीको कारणले गत अगष्टमा १०४ दिनसम्म रोकिएको फुसिङ इएमयू रेल पुनः संचालनमा ल्याएको छ।

ती फुसिङ इएमयू रेलहरू नोभेम्बर २१ देखि ३० सम्म चल्ने छ, टिकट स्टेशन तथा अनलाइनबाट किन्न सकिन्छ।