मंगोलियाका राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने
2022-11-22 15:06:07CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले जानकारी दिनुभए अनुसार, "चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहले नोभेम्बर २७-२८ सम्म चीनको राजकीय भ्रमण गर्नु हुनेछ।