स्याउ श्वे सौर्य मासमा सुन्दर कुहिरो देखिन्छ
2022-11-22 10:56:48CRI
Share with:

आज नोभेम्बर २२ तारिख चिनियाँ पात्रो अनुसार ज स्याउ श्वे अर्थात् सानो हिउँ सौर्य मास रहेको छ। यो सौर्य माससँगै मौसम झन् झन् चिसो हुँदैछ। साथै प्रकृतिले हामी मानवजातिलाई एउटा विशेष उपहार पनि दिने गर्दछ, यो हिउँ होइन, बरफ पनि होइन, यो वाफिलो कुहिरो हो।

 यस्तो कुहिरो बन्नकालागि वातावरण फरक चाहिन्छ, तापक्रम तल झर्नुका साथै प्रशस्त पानी पनि चाहिन्छ। हावा पनि धेरै चलेन भने यो कुहिरो बन्न सक्छ। हिउँद ऋतुमा यस्तो वातावरण सधैँ हुँदैन र यस्तो दृश्य देख्न पनि कठिन हुन्छ। अब, चीनको भित्री मङगोलियाको सुन्दर वाफिलो कुहिरोबाट आनन्द लिनुहोस्।