लाओसको जन मुक्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थुङलोनको चीन भ्रमण
2022-11-24 10:44:30cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाउमिङले नोभेम्बर २४ तारिख जनाएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा लाओसको जनमुक्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थुङलोन सिसोलिथले नोभेम्बर २९ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।