राष्ट्रिय दोस्रो श्रेणीको संरक्षित जनावर आइबेक्स अथवा पैशानयाङको जनसंख्या उल्लेखनीय रूपमा बृद्धि
2022-11-25 17:47:52cri
Share with:

सिन्च्याङको हुथुपी जिल्लाको दक्षिणी पहाडी क्षेत्रमा राष्ट्रिय दोस्रो श्रेणीको संरक्षित जनावर आइबेक्सका समूहहरू कहिले चट्टानमा हाम फालेर दौडन्छन् भने कहिले चर्दै र खेल्दै पहाडको फेदमा पुग्छन्। हालैका वर्षहरूमा हुथुपी जिल्लाले आइबेक्स र यसको बासस्थानको सुरक्षा गर्न विभिन्न उपायहरू अपनाएको छ, जसले आइबेक्सको संख्या उल्लेखनीय रूपमा बृद्धि हुँदै गएको छ।