छिङ हाई प्रान्तमा मा तो जिल्ला रहेको सिङसिङहाइ तालहरू हिउँले ढाकिए
2022-11-25 17:46:56cri
Share with:

जाडोको प्रारम्भमा, पहेँलो नदीको मुहानमा रहेको छिङहाई प्रान्तको मा तो जिल्लामा रहेको सिङसिङहाइ तालहरू हिउँले ढाकिएका छन्। जमेको ताल विशाल जमिनमा जडित नीलमणि जस्तै छ भने दृश्यहरू शानदार देखिन्छन्।