2022 चीनको उड्ययन उद्योग सम्मेलन एवम् नान छाङ उड्डयन सम्मेलन
2022-11-26 19:42:28cri
Share with:

नोभेम्बर 25 तारिख 2022 चाइना उड्ययन उद्योग सम्मेलन एवम् नान छाङ उडान सम्मेलन सुरु भयो। सम्मेलनले धुवाँ तान्ने, आतिशबाजी जस्ता एरोबेटिक प्रदर्शनका लागि स्वदेश तथा विदेशबाट आएका उत्कृष्ट एरोबेटिक टोलीहरूलाई आमन्त्रित गरेको थियो।