विभिन्न ठाउँमा हिउँद ऋतुको गहुँ जताततै अंकुराउँदै
2022-11-26 18:46:48cri
Share with:

चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार नोभेम्बर २१ सम्म चीनको शरद ऋतुको अन्नबालीको ९७.६ प्रतिशत र हिउँदे गहुँ खेती ९८ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। विभिन्न ठाउँमा हिउँद ऋतुको गहुँ जताततै अंकुराउन थालेको छ।