यो दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त प्रदेशको लिन् च शहर हो। हिउँद ऋतुको शुरुवातमा लिन् चको दृश्य धेरै सुन्दर हुन्छ।