अहिले तिब्बतमा हिउँद ऋतु लागेको छ। छिङ हाइ-तिब्बत पठारभूमिमा चिसो तथा सुक्खा मौसम छ। पोताला दरबारमाथि तारा भरिएको आकाश देखिएको छ।