चीनकालागि मङगोलियाली राजदूत: मङगोलियाद्वारा चीनको द्रुत विकसित रेल लिने इच्छा
2022-11-29 14:12:18cri
Share with:

नोभेम्बर २७ तारिखबाट मङगोलियाका राष्ट्रपति उख्नामङ्गी हुरेलसुखको पहिलो चीन भ्रमण शुरू भएको छ। यस भ्रमण अगाडि चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा चीनकालागि मङगोलियाका राजदूत तुभसिन बद्रलले चीन मङगोलियाको राम्रो छिमेकी मुलुक भएको व्यक्त गर्दै मङगोलिया चीनको द्रुत विकसित रेल लिने इच्छुक रहेको बताउनुभएको छ।

मङगोलियामा एउटा उखान छ, ‘छिमेकीको मन जोडेर साझा भाग्य शेयर गर्छन्राजदूत बद्रलले यसो भन्दै राम्रो छिमेकी छ भने सुन दिएर पनि परिवर्तन नगर्नेचिनियाँ उखान पनि व्यक्त गर्दै मङगोलिया र चीनको सम्बन्ध इतिहासमै सबैभन्दा राम्रो अवधिमा रहेकोघनिष्ठ दौत्य सम्बन्धको विकास गर्नसहयोगलाई सबल पार्न साझा हितअनुकूल रहेको उहाँले अन्तर्वार्तामा व्यक्त गर्नुभएको छ।