चीनमा विविध प्रकारका हिउँ मान्छेहरू
2022-11-30 17:32:27CRI
Share with:

हाल चीनका विभिन्न क्षेत्रमा हिउँ परेको छ। चिनियाँहरूले हिउँबाट विविध प्रकारका हिउँ मान्छे बनाएका छन्। तपाईंलाई कुन कुन मन पर्छ? नेपालमा हिउँ मान्छे बनाउने रितिरिवाज छ कि? तपाईं कुन प्रकारको हिउँ मान्छे निर्माण गर्ने  योजना बनाउनुहुन्छ?