चीन-लाओस रेलमार्ग सञ्चालन भएको एक वर्षको प्रगति
2022-12-02 19:34:50CRI
Share with:

डिसेम्बर २ तारिख युननान प्रान्त सरकारको प्रेस कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी चीन-लाओस रेलमार्ग सञ्चालन भएको एक वर्ष पुगको अवस्थाबारे जानकारी दिएको छ। 

हाल चीन-लाओस रेलमार्गको अन्तर्देशीय ढुवानी लाओस, थाइल्याण्ड, म्यान्मार, मलेशिया, भियतनाम, बङ्गलादेश, सिङ्गापुरआदि मुलुकहरू समेटेको छ। 

डिसेम्बर २ तारिखसम्म चीन-लाओस रेलमार्गले मानिसको हिसाबबाट हेर्दा ८५ लाख यात्रु र १ करोड १२ लाख टन सामानको ओसारपसार भएको छ। 

चीन-लाओस रेलमार्ग एक अन्तर्देशीय रेलमार्ग मात्र नभई भाग्यको अस्तित्वको मित्रता रेलमार्ग पनि हो।

चीन-लाओस रेलमार्गले दुई मुलुकको दूरी छोटो पार्नुका साथै दुई मुलुकको आर्थिक आदान-प्रदान र सहयोग बढाएको छ।