संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा चीनका पूर्व राष्ट्रपति च्याङ च मिनको निधनमा मौन समारोह आयोजित
2022-12-02 14:22:40cri
Share with:

नोभेम्बर ३० तारिख संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले फ्नो सम्मेलन रम्भ अगाडि मन समारोहको आयोजना गरी चीनका भूतपूर्व राष्ट्रपति च्याङ च मिनको निधनमा शोक व्यक्त गरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का अध्यक्ष तथा संयुक्त राष्ट्र संघ घानाका स्थायी प्रतिनिधि ह्यारोल्ड एजम्यानले चीनका पूर्व राष्ट्राध्यक्ष च्याङ च मिनले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकास तथा चीनको सुधार र खुलापन, आधुनिकीकरण, आर्थिक विकासको क्षेत्रमा विशाल योगदान दिनुभएकोले अन्तर्राष्ट्रिय समाजले उहाँको सम्झना गर्ने बताउँदै उहाँको मृत्यु चीन र अन्तर्राष्ट्रिय समाजकालागि ठूलो क्षति भएको बताउनुभयो।

उहाँको सम्बोधनपछि विभिन्न मुलुकका प्रतिनिधिहरूले उठेर एक मिनेट मन धारण गरेका थिए।