स्थानीय समय अनुसार, डिसेम्बर १ तारिख थाइल्याण्डको ३९ औँ मोटर गाडी प्रदर्शनी शुरु भएको छ। चिनियाँ मोटर गाडी कम्पनीका पछिल्लो मोटर गाडी उक्त प्रदर्शनीमा राखिएका छन्।