फु चेन प्रान्तीय ऊयीशानको चिया
2022-12-03 17:17:56CRI
Share with:

 

चीनको फु चेन प्रान्तीय ऊयीशान विश्वको ऊलुङ चिया र कालो चियाको उदगम स्थल हो। ऊयीशानको चिया बगैँचाको क्षेत्रफल करीब १ लाख ५० हजार मू अर्थात् दस हजार हेक्टर छ। त्यहाँ चियाको वार्षिक उत्पादित मात्रा २० हजार टन पुगेको छ। चिया ग्रामीण क्षेत्रको पुनरुत्थानको महत्वपूर्ण माध्यम बनेको छ।