“सपना साकार पार्ने प्रसास” असामान्य व्यक्तिहरू
2022-12-03 16:55:30CRI
Share with:

डिसेम्बर ३ तारिख अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हो। हालैका वर्षहरूयता अझै धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो प्रयासमार्फत विविध क्षेत्रमा आफ्नो जीवनको मूल्य खोजिरहेका छन्।