चिया बनाउने मान्छे
2022-12-04 18:06:38CRI
Share with:

हाल चीनको परम्परागत चिया सिल्प र सम्बन्धित रीतिरिवाज युनेस्कोको गैरभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएको छ।

चिनियाँ चियाको प्रकार विविध छन्।  चिया बनाउने हरेक परम्परागत सिल्पसँग आ-आफ्नै गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी छ। यौ युछ्वोङ वुयी यानछा परम्परागत चिया बनाउने सिल्पको उतराधिकारी हुनुहुन्छ। उहाँले दक्षिण-पूर्व चीनको वुयी पहाडमा चिया रोप्ने र बनाउने काम गरेको तीस वर्षभन्दा बढी भएको छ।

गत शताब्दी ९० दशकमा यौका बुवाले स्थानीय गाउँलेको नेतृत्व गरेर चिया रोपेर विक्री गर्नुभयो। सन् २००० मा पूरै गाउँ गरिबी निवारण भयो। सन् २०१६ मा छोरो फाङ चौ बेलायतमा अध्याय गरेर आमासँग चिया बनाउने सिल्प सिक्न थालेका छन्। हाल फाङ चौले क्रमशः यो सिल्प सिक्नुका साथै यौ युछ्वोङ परिवारको चिया व्यवसाय पनि झन् झन् राम्रो बन्दै गएको छ।