चीनको क्वी चौको चिन चौ पुल परियोजना निर्माण चाँडै सम्पन्न हुने
2022-12-05 15:17:29cri
Share with:

डिसेम्बर ४ तारिख चीनको क्वी चौ प्रान्तको निर्माणाधीन चिन चौ पुलका सबै पुल घाटको निर्माण सम्पन्न भएको छ। चिन चौ पुल क्वी चौको छिआन सी नान प्रदेशको सिङ यी सहरदेखि सोही प्रदेशको यी लौङ नयाँ क्षेत्रसम्म जोडिएको द्रुत पास हो र यसको कूल लम्बाइ १६००मिटर छ। चिन चौ पुल आगामी अक्टुबरमा सञ्चालनमा उने अनुमान छ।