डिसेम्बर ४ तारिख चीनको शनयाङ शहरको पार्कको पानीमा जमेको बरफिलो सतहमा स्थानीय बासिन्दाहरुले विभिन्न बरफ र हिउँदे गतिविधिहरू गर्दै आनन्दको अनुभव गरेका छन्।