शान तोङ प्रान्तद्वारा सिमसारको संरक्षण
2022-12-05 15:25:29cri
Share with:

   ३७औँ अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसको उपलक्ष्यमा शान तोङ प्रान्तको छिङ ताउ शहरमा पर्ने वन्यजन्तु संरक्षण संघका स्वयंसेवकहरूले बैशा नदीको मुखमा रहेको सिमसार क्षेत्रमा वातावरण संरक्षण गतिविधि गरेका छन्।