च्याङ सी प्रान्तको सुन्दर हिउँदे दृश्य
2022-12-05 15:26:33cri
Share with:

हाल च्याङ सी प्रान्तको लु सान पहाड हिउँद्वारा ढाकिएको छ र एउटा सुन्दर हिउँदे दृश्य बनेको छ। लुसान पहाडमा घुम्दैगर्दा हिउँको सुन्दर "परीकथाको संसार" मा प्रवेश गरेको जस्तो देखिन्छ।