चीनद्वारा पहिलो पटक“बीउबाट बीउसम्म” धानको अन्तरिक्ष परीक्षण
2022-12-05 18:00:10cri
Share with:

चिनियाँ विज्ञान प्रतिष्ठानबाट प्राप्त समाचार अनुसार,शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष उडान सफलताका साथ पूरा भएर ३ जना अन्तरिक्ष यात्री सुरक्षित रुपमा फर्किएको परिप्रेक्षमा पूर्ण प्राणको अवधि बितेका धानका बीउहरु पनि अन्तरिक्ष यानको फिर्ती कक्षमा रहेर  अन्तरिक्षबाट फर्केका छन्। चीनले विश्वमा पहिलो पटक“बीउबाट बीउसम्म” धानको पूर्ण प्राणको अवधिमा अन्तरिक्ष परीक्षण पूरा गरेको छ।

  

अनुसन्धान टोलीले अन्तरिक्षमा नवीकरणीय धानको अनुसन्धान गर्दै नवीकरणीय धानको बीउ पनि प्राप्त गरेको छ।