सय वर्ष पुरानो रेलमार्गको पुल भएको भागमा नयाँ स्तम्भ फेरियो
2022-12-06 16:15:32CRI
Share with:

डिसेम्बर ५ तारिख एक सय वर्ष पुरानो च्याउची रेलमार्गअन्तर्गतको छिङताउको पूल भागमा नयाँ स्तम्भ फेर्ने काम सम्पन्न भएको छ। सन् १९०१ मा निर्माण भएको उक्त रेलमार्ग पुरानो भएकोले पुनःनिर्माण गरिएको छ।