चिसो मौसमको सामना गर्न हुनान प्रान्तीय युङचौ नगरको सागसब्जी किसानहरू सागसब्जी भित्र्याउन व्यस्त छन्। साथै अनलाइन तथा अफलाइन तरिकाबाट बजारको आवश्यकता पनि पूर्ति गरेका छन्।