हिउँ चितुवा प्रकृतिमा फर्कियो
2022-12-06 16:17:01CRI
Share with:

डिसेम्बर ४ तारिख तिब्बती ल्हासा शहरको लिनच जिल्ला वन तथा घाँस ब्यूरोका कर्मचारीले साढे एक वर्ष उमेरको हिउँ चितुवाला प्रकृतिमा फर्काएका छन्। बताएअनुसार, सो हिउँ चितुवा माबाट छुट्टिएर हराएपछि स्थानीय पशुपालकद्वारा भेट्टाएर स्थानीय वन तथा घाँस ब्यूरोमा ल्याइएको थियो। कर्मचारीको राम्रो हेरचाहमा स्वस्थ भएपछि उक्त हिउँ चितुवाले जंगली जीवन क्षमता पनि पाएको छ।