चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा च्याङ च मिङको श्रद्धाञ्जली समारोहमा सम्बोधन
2022-12-06 14:47:16cri
Share with:

आज डिसेम्बर ६ तारिख बिहान १० बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिचिनियाँ जन काँग्रेस स्थायी समितिचीनको राज्य परिषद्चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिचिनियाँ सैन्य आयोगले पैचिङ जन वृहत् सभा भवनमा चीनका भूतपूर्व राष्ट्रपति च्याङ च मिङको स्मरण समारोह तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोहला सम्बोधन गर्नुभएको छ।