सी चिनफिङद्वारा चीन-अरब राष्ट्र शिखर सम्मेलन, चीन-खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिने साथै साउदी अरेबियाको राजनैतिक भ्रमण गर्ने
2022-12-07 11:01:18cri
Share with:

साउदी अरेबियाका राजा सलमानको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर ७ देखि १० सम्म चीन-अरब राष्ट्र शिखर सम्मेलन र चीन-खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनुका साथै साउदी अरेबियाको राजनैतिक भ्रमण गर्नुहुने छ।