राष्ट्राध्यक्ष सी चिनफिङ तथा माउरीटानियाका राष्ट्रपतिबीच भेटघाट
2022-12-09 19:10:50cri
Share with:

डिसेम्बर ९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियादमा माउरीटानियाका राष्ट्रपति महामद एल घाज्वानीसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले माउरिटानियासँगै मिलेर नयाँ युगमा चीन - अफ्रिका भाग्य एकरूपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

 

जवाफमा राष्ट्रपति घाज्वानीले पनि चीनसँग उच्च तहको आवत जावतलाई कायम राख्दै जाने आशा व्यक्त गर्नुभएको छ।