सी चिनफिङद्वारा पहिलो चीन-अरब राष्ट्र शिखर सम्मेलनमा व्यावहारिक सहकार्यको प्रस्ताव प्रस्तुत
2022-12-10 16:47:07cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख रियादको राजा अब्दुलअजिज अन्तर्राष्ट्रिय सभा भवनमा आयोजित पहिलो चीन-अरब राष्ट्र शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अरब व्यावहारिक सहकार्यको “आठ प्रमुख साझा कार्य” विषयक एउटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

 

पहिलो, विकासको समर्थन गर्ने कार्य संयुक्तरूपमा गर्ने छौं।

दोस्रो, खाद्य सुरक्षाको कार्य संयुक्तरूपमा गर्ने छौं।

तेस्रो, स्वास्थ्यको कार्य संयुक्त रूपमा गर्ने छौं।

चौथो, हरित विकास र आविष्कार कार्य संयुक्त रूपमा गर्ने छौं।

पाँचौं, ऊर्जाको सुरक्षा कार्य संयुक्त रूपमा गर्ने छौं।

छैटौं, सभ्यताको आदान-प्रदान कार्य संयुक्त रूपमा गर्ने छौं।

सातौं, प्रतिभाको प्रशिक्षण गर्ने कार्य संयुक्त रूपमा गर्ने छौं।

आठौं, सुरक्षा र स्थिरताको लागि संयुक्त रूपमा काम गर्ने छौं।