चिनियाँ बेकन बनाउन सुरू
2022-12-13 16:58:46cri
Share with:

चिनियाँ बेकनलाई सुकेको मासु पनि भनिन्छ जुन दक्षिणी चीनको विशेष खाना हो। चिसो याममा विभिन्न परिवार चिनियाँ बेकन बनाउन व्यस्त हुन थालेका छन्। यो मासु बनाएपछि विभिन्न तरिकामा पकाएर खान स्वादिलो छ।