डिसेम्बर १२ तारिख सिन्च्याङको थुलै कजाक स्वशासित जिल्लामा दोस्रो बरफ र हिउँ पर्यटन कार्निभल शुरू भएको छ। यसले धेरै पर्यटकहरूलाई आकर्षित गरेको छ।