यो के कस्तो कृषि औजार हो? #AGQuiz
2022-12-14 15:05:41CRI
Share with:

कृषि जारहरूको सहयोगमा चिनियाँ किसानहरूले श्रम गर्दा कम शक्तिको प्रयोग र थोरै समयमा धेरै उपलब्धि हासिल गरेका छन्। फोटोमा देखाइएको कृषि जार केका लागि प्रयोग हुन्छ ? तलका छनटहरूबाट छानेर उत्तर मेसेजमा लेख्नुहोला।

ए. माइक्रो-कल्टिवेटर

बी. स्केलियन कल्टिवेटर

सी. मिनी हार्वेस्टर